हाम्रो मिशन

हाम्रो मिशन

१.  गुणस्तरीय, भरपर्दो र दिगो प्रादेशिक सडक तथा पुल विस्तार, निर्माण र स्तरोन्नति गर्नु २.  सबै नागरिकका लागि पहुँचयोग्य र सुरक्षित यातायात प्रणाली सुनिश्चित गर्नु ३.   सुशासन, पारदर्शिता र उत्तरदायित्वमा आधारित सेवा प्रवाह गर्नु