Government of Nepal Logo
Government of Nepal Logo
बागमती प्रदेश सरकार
भौतिक पूर्वाधार विकास मन्त्रालय

यातायात पूर्वाधार निर्देशनालय

पूर्वाधार विकास कार्यालय

मानभवन, ललितपुर

बागमती प्रदेश सरकार
भौतिक पूर्वाधार विकास मन्त्रालय

यातायात पूर्वाधार निर्देशनालय

पूर्वाधार विकास कार्यालय

मानभवन, ललितपुर

images

परिचय

2080-04-30

2080-04-30


१. परिचय

पूर्वाधार विकास कार्यालय, ललितपुर बागमती प्रदेश सरकार अन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालय, यातायात पूर्वाधार निर्देशनालय अन्तर्गत स्थापित एक प्रमुख प्राविधिक निकाय हो। यस कार्यालयले आफ्नो कार्य क्षेत्र रहेको काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाभित्रका प्रादेशिक सडक, पुल, लामो दुरीको झोलुंगे पुल तथा अन्य शहरी सडक पूर्वाधारको योजना, डिजाइन, निर्माण, मर्मत सम्भार तथा व्यवस्थापन कार्य सम्पादन गर्दछ।

2. कार्यक्षेत्र (Jurisdiction)

                •             काठमाडौं जिल्ला

                •             ललितपुर जिल्ला

                •             भक्तपुर जिल्ला

3. संवैधानिक तथा कानुनी आधार

नेपालको संविधान २०७२ अनुसार:

प्रदेश सरकारलाई सडक, यातायात र पूर्वाधार विकाससम्बन्धी अधिकार प्रदान गरिएको छ (अनुसूची ६)

               

 

साइट हेरिएको : page counter
अन्तिम पटक अद्यावधिक गरिएको : 2083-01-16 09:27:08

© सर्वाधिकार सुरक्षित पूर्वाधार विकास कार्यालय