मानभवन, ललितपुर
मानभवन, ललितपुर
2080-04-30
2080-04-30
1. दृष्टि (Vision)
“सुरक्षित, दिगो, समावेशी तथा सुरक्षित र भरपर्दो यातायात पूर्वाधार मार्फत समृद्ध बागमती प्रदेश निर्माण”
यस कार्यालयले सडक डिजाइन, विस्तार, निर्माण, र मर्मत, सम्भारमा विशेष ध्यान दिँदै प्रदेश सरकारको नीति अनुसार यातायात पूर्वाधारको स्तरोन्नति गर्ने काम गर्दछ ।
2. मिशन (Mission)
• गुणस्तरीय, भरपर्दो र दिगो प्रादेशिक सडक तथा पुल विस्तार, निर्माण र स्तरोन्नति गर्नु
• सबै नागरिकका लागि पहुँचयोग्य र सुरक्षित यातायात प्रणाली सुनिश्चित गर्नु
• सुशासन, पारदर्शिता र उत्तरदायित्वमा आधारित सेवा प्रवाह गर्नु
3. उद्देश्य (Objectives)